एनआरएनए यूके निर्वाचनः आईसीसी सदस्यमा मोहन कार्कीको चर्चा

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको जुलाई २२ मा हुने निर्वाचनको माहौलसँगै आईसीसी सदस्य पदका उम्मेदवार मोहन कार्कीको नाम चर्चामा रहेको छ । समाजसेवी, स्पष्ट वक्ता, निडर व्यक्तित्व मोहन कार्की एनआरएनए युकेको एक सुपरिचित नाम हो । एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्ष, एनआरएनए स्कटल्याण्डको संस्थापक अध्यक्ष समेत रहेका कार्की विभिन्न सामाजिक संस्थाहरूमा समेत … Continue reading एनआरएनए यूके निर्वाचनः आईसीसी सदस्यमा मोहन कार्कीको चर्चा